काठमाडौं पुस, १५ । नेपाल चौथो साफ महिला च्याम्पियनसिपको
सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार श्रीलंकासँग भएको खेलमा १–० को जित
निकालेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ८८ औं मिनेट सपना लामाले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । यसअघि नेपालले भुटानसँग ८–० र माल्दिभ्ससँग ९–० को फराकिलो जित निकालेको थियो ।

Post a Comment