Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

घरेलु मदिरा उत्पादन गर्ने भट्टी नियन्त्रणमा प्रहरी अभियान


रौतहट, पुस ९ ।
 रौतहटको चन्द्रपुर नगरक्षेत्रमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी नियन्त्रण गर्ने अभियानलाई प्रहरीले तिब्र बनाएको छ ।


मदिरा भट्टी संचालकहरुलाई प्रहरी कार्यालयमा छलफल गराइ लिखितरुपमै भट्टी संचालन नगर्ने प्रतिवद्धता गराएपनि केहीले अवैध रुपमा मदिरा उत्पादन गर्ने भट्टी चलाइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी यादव ढकालले जानकारी दिए ।

चन्द्रपुर नगरपालिकामा १३ वटा भट्टीबाट प्रहरीले दुई हजार लिटर तयारी मदिरा, दुई हजार किलोभन्दा बढी मदिरा उत्पादन गर्ने कच्चा पदार्थ, मदिराले भरेको ग्यालन, भाडाकुडा प्रहरीले बरामद गरेको छ ।

चन्द्रपुर नगर क्षेत्रलाई घरेलु मदिरा निषेधित क्षेत्र बनाउन स्थानीय प्रशासनले केहि महिनायता सक्रियता देखाएको हो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget