Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

​अग्रज पत्रकार मदन ढकालको निधन


काठमाडौं, मंसिर २४ – झापाका अग्रज पत्रकार मदन ढकालको निधन भएको छ । मधुमेह र मिर्गौला रोगबाट पीडित ६७ बर्षका पत्रकार ढकालको बिहीबार राति उपचारका क्रममा विर्तामोडमा निधन भएको हो । चार दशकदेखि पत्रकारितामा सक्रिय उहाँ झापाबाट सञ्चालन हुने पुर्वाञ्चल दैनिकका प्रधानसम्पादक हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघको पूर्व केन्द्रिय सदस्य रहनुभएक ढकालले भारतमा रहेर पनि पत्रकारिता गर्नुभएको थियो । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget