Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

तेह्रथुमका अग्नि पीडितलाइ धनकुटामा राहत संकलन शुरु

धनकुटा, ४ पौष । तेह्रथुमको आठराई सन्क्रान्ती बजारका अग्नी पिडितहरुको सहयोगको लागि धनकुटामा राहत संकलन शुरु गरिएको छ ।धनकुटा उद्योग बाणिज्य संघको संयोजनमा नेपाल रेडक्रस धनकुटा, पत्रकार महासंघ, वजार ब्यबस्थापन समित लगायत बिभिन्न संघ संस्थाले सहयोग संकलन सुरु गरेका हुन् ।

अस्ति शनिबारदेखि सुरु गरिएको सो राहत संकलन टोलिले धनकुटा र हिले बजारका बासिन्दाबाट करीव ९५ हजार रुपैया संकलन गरेको छ ।अझै धनकुटाको भेडेटार, पाख्रीबास र सिँधुवा बजारमा राहत रकम संकलन गरी अग्नि पिडितलाई दिने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले जानकारी दिनुभयो ।गत शुक्रवार तेह्रथुमको सन्क्रान्ती बजारमा आगलागिमा परी ३२ घर जलेको थियो । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget