Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

​गुल्मीमा प्रदर्शनकारी र प्रहरीबिच झडप


गुल्मी, पुस १ – गुल्मीमा संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।
प्रहरीले जिल्ला प्रशासन कार्यालयको ताला खुलाउने प्रयास गरेपछि झडप भएको हो । संविधानन संशोधनको विरोधमा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् ।
उनीहरुले प्रशासन कार्यालाई कब्जामा लिएका छन् भने गुल्मीका सबै सरकारी कार्यालयहरु शुक्रबार बन्द छन् । यस्तै शुक्रबार विद्यालयसमेत बन्द गरिएको छ । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget