Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

अहिलेको सरकार पूर्णरुपमा विदेशी शक्तिबाट सन्चालितः बिजुक्छे


१ पुस, भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सरकार पूर्णरुपमा विदेशी शक्तिबाट सन्चालित भएको आरोप लगाएका छन् ।

सरकारले विदेशीको निर्देशनमा संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाउँदै यसले देश झन मुडभेडको स्थितीमा गएको बताउनुभयो  ।

शान्त रहेको प्रदेशहरुमा विभाजनको प्रस्ताव ल्याएर सरकारले प्रदेशहरुसँग निहू खोजेको आरोप लगाए । उनले नेपाललाई अन्तहीन द्वन्द्वमा धकेल्ने गरी सरकार विदेशीको इसारामा चलेको आरोप लगाउनुभयो  ।

आज रफत सन्चार क्लबले भक्तपुरमा गरेको कार्यक्रममा उनले विदेशीकै चाहनाबमोजिम छिट्टै सरकार परिवर्तनको खेल सुरु हुने दाबीसमेत गर्नुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget