Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बिराटनगरमा एमालेका कार्यकर्ता लम्पसार पर्दै

lampasarको लागि तस्बिर परिणाम

फाइल तस्विर 
विराटनगर, मंसिर, २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतसँग लम्पसार परेर संविधान संशोधन विधेयक ल्याएको भन्दै युवा संघ मोरङ र अनेरास्ववियु मोरङको आयोजनामा यही २५ गते शनिबार सडकमै लम्पसार सुतेर बिरोध गरने भएको छ । 
एमाले कार्यकर्ताले पुष्पकमल दाहाल सरकारको लम्पसारवाद प्रति व्यङ्ग्य गर्दै सडकमा लम्पसार पर्ने भएका हुन । 
शनिबार बिराटनगरको जलजलामोडमा यो रोचक र फरकखाले कार्यक्रम हुने युवा संघ मोरङका अध्यक्ष मुकेश बुढाथोकीले बताउनुभयो । कार्यक्रममा एमालेका भातृ संगठनहरु अगुवा कार्यकर्ता नेताहरुको सहभागिता रहने छ । विरोध कार्यक्रमअन्तर्गत आज सिटि जुलुस निकालिने, शुक्रबार प्रधानमन्त्रीको पुतला दहन गर्ने कार्यक्रम आयोजना गरिने भएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget