Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु


पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको बयरबन ९ मा बुधबार बिहान टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ। बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा ४ ख ६२७४ नम्बरको टिपरले विपरित दिशाबाट आउदै गरेको को २२ प ४३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक मोरङ पथरी शनिश्चरे ८ भुटानी शरणार्थी शिविर सेक्टर A हट नं. ४५ बस्ने बर्ष ४५ को धन कुमार राई र पछाडी सवार उनकी ३५ वर्षिया पत्नी विष्णु माया राईको मृत्यु भएको हो। टिपरको ठक्करबाट धनकुमारको घटनास्थलमै तथा बिष्णु मायाको उपचारकाक्रममा विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बिहान ८ बजे मृत्यु भएको हो। टिपर र चालक इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget