Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विराटनगरमा १४ करोड बढीको लागतमा दुई तले बसपार्क बन्ने


विराटनगर, पुस १५ । विराटनगरमा अत्याधुनिक सुविधा सम्पन्न दुई तले बसपार्क निर्माणको काम सुरु भएको छ ।विराटनगर–१५ स्थित साविकको बसपार्कलाई व्यवस्थित गर्न १४ करोड ११ लाख ५५ हजार रुपैयाँ लागतमा करिब डेढ बिघा क्षेत्रफलमा फैलिने आधुनिक बसपार्क निर्माण कार्य अघि बढाइएको हो ।

विराटनगर उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर बसपार्क निर्माणको काम सुरु गरेको हो ।

कोषको ९० प्रतिशत लगानी रहने बसपार्कमा सरकारको साढे ७ प्रतिशत र उपमहानगरपालिकाको साढे २ प्रतिशत लगानी छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget