सोलुखुम्बु, पुस १२ – खुम्जुङ–७ सोलुखुम्बुमा लेक लागेर एक जना ब्रिटिस पर्यटकको ज्यान गएको । एक जना भरियाको साथमा त्यहाँ पुगेकी ति पर्यटक महिलाको गत शनिबार ज्यान गएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक तेजनारायण यादवले जानकारी दिनुभयो । प्रहरी निरीक्षक यादवका अनुसार महिलाको शव हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
सोलुखुम्बुमा लेक लागेर एक पर्यटकको मृत्यु

Post a Comment