Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बस र ट्रक जुध्दा ९ घाइते

सप्तरी, पुस १५ गते।

सप्तरीको मधुपट्टी ९ पूर्व पश्चिम राजमार्गमा शुक्रबार बस र ट्रक जुध्दा तीन जना घाइते भएक छन।पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ५ ख ४६९० नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको को १ ख ३३१२ नम्बरको ट्रक बिहान ०६३० बजे मधुपट्टी ९ मा एक अर्कासंग ठोक्किएको हो।दुर्घटनामा ट्रकका चालकसहित ९ जना घाइते भएका छन्। घाइते सबैको अवस्थामा सामान्य रहेको छ। उनीहरुको लहानस्थित सप्तऋषी अस्पतालमा उपचार भई रहेको छ।
यता मोरङको वयरबन-९ मा बिहान ०८३० बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको को. २७ प. २७१७ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको को. १ ख. ३७३३ नम्बरको यात्रुवाहक बसले ठक्कर मोटरसाइकलमा सवार पाँचथर सिदिन ४ बस्ने २५ वर्षिय किरण राई र खोटाङ डम्वरपुर १ बस्ने २३ वर्षिय बिकाश भट्टराई घाईते भएका छन। घाइते दुबैलाई उपचारकालागी न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने बसका चालक इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको छ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget