Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

किशोरीलाई बिहे गर्छु भन्दै भारत लैजान लागेका युवक पक्राउ


धनकुटा पुस १३ – एक किशोरीलाई भारत लैजाँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको आँखिसल्ला–८ का ३४ वर्षका लेखबहादुर परियारलाई प्रहरीले काँकडभित्ताबाट पक्राउ गरेको हो ।
मेची सीमानामा खटिएका विश्व सेवा विस्तार संस्थाका कर्मचारीको सहयोगमा परियारलाई पक्राउ गरी युवतीको उद्धार गरेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताउनुभयो ।
परियारले धनकुटा अँखिसल्लाकै १६ वर्षकी किशोरीलाई बिहे गर्छु भन्दै भारत लैजान लागेका थिए । परियारले पुस ६ गते किशोरीलाई भगाएका थिए । किशोरीको परिवारको उजुरीको आधारमा चेकजाँच गर्दा मंगलबार पक्राउ गरिएको हो । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget