Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

भारतको तामिलनाडूकी मुख्य मन्त्री जयललिताको निधन



नयाँदिल्ली, २१ मङ्सिर - दक्षिण भारतको तामिलनाडूकी मुख्य मन्त्री जयललिताको सोमबार राति निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। छ पटक सम्म तामिलनाडुको मुख्य मन्त्री हुन सफल जयललिताको चेन्नईको अपोलो अस्पतालमा उपचारकै क्रममा सोमबार राती साढे ११ बजे मृत्यु भएको जनाईएको छ।

जयललिताको मृत्युपश्चात तामिलनाडुमा सात दिनको शोक घोषणा गरिएको छ भने प्रधानमन्त्री नरेन्द्र मोदी र कलाकारहरुले उनलाई सामाजिक सञ्जालमार्फत श्रदाञ्जली अर्पण गरिसकेका छन्।

जयललिताको अवसानपछि तामिलनाडुमा पनीरसेल्वम नयाँ मुख्य मन्त्री नियुक्त भएका छन्। यसअघि सोमबार नै उनलाई विधायक दलको नेता चयन गरिएको थियो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget