Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

स्थानीय निकायको चुनाव र संविधान संशोधन सँगसँगै : पौडेल


विराटनगर, पुस २ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय निकायको चुनावपछि सबै समस्याको हल हुँदै जाने बताउनुभएको छ । 
शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दैै सहमतिको आधारमा स्थानीय निकायको चुनावसँगै संविधान संशोधनको प्रस्ताव पनि अगाडि बढ्ने बताउनुभएको हो । सहमति बिना कुनै पनि काम हुन नसक्ने भएकोले सहमतिकै आधारमा निकास खोजिनु पर्ने बताउनुभयो । 
पहिलो स्थानीय निकायको चुनाव गर्नु पर्ने र त्यसपछि प्रान्त तथा संसदको चुनाव एकै पटक गराउन सकिने बताउनुभयो । प्याकेजमा नै सहमति गरेर सबै विषय टुङ्ग्याउन सकिने उहाँको तर्क छ ।
‘तराईको सेन्टिमेन्टलाई पनि उपेक्षा गर्न सकिन्न, पहाडी जिल्लाहरुमा पनि मर्का परेको छ’ उहाँले भन्नुभयो, ‘यि सबैकुरा मिलाएर प्याकेजमा नै समस्याको समाधान खोज्नु पर्छ ।’ 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget