Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

शुक्रकिटमा समेत सुन अनिवार्य, नभएमा पुरुष नपुंशक

विराटनगर पुस ४
यो संसार जे छ त्यो हो सुन । सुन भनेपछि यति महत्व हुन्छ की यसले संसारको हरेक बस्तुसँग प्रतिस्पर्धा गर्न सक्छ ।

सुन एउटा यस्तो धातु हो जसले मानिसका हरेक चाहना पुरा गर्न मद्दत गर्छ । सुन खान गरेर गहना लगाउनका लागि प्रयोग हुनेगर्दछ । तर एउटा यस्तो तथ्य पत्ता लागेको छ । यो सुन्दा तपाई अचम्मित हुनुहुन्छ होला ।

सुनको गहनाको लागि मात्र नभई बच्चा जन्माउनका लागि पनि उत्तिकै महत्वपूर्ण ठहरिएको छ । वैज्ञानिकहरुले शुक्रकिटमा बहुमूल्य धातुु सुन समेत अनिवार्य रुपमा रहने तथ्य पत्ता लगाएका हुन् ।

हालैको एक अनुसन्धानले पुरुषको शुक्रकिटमा सुन हुने तथ्य फेला पारेको हो । वैज्ञानिकहरुका अनुसार सुन बिनाको शुक्रकिट त निकम्मा हुन्छ । त्यसैले कामयावी शुक्रकिटमा सुन धातु अनिवार्य रुपमा रहेको हुन्छ ।

साधारण शुक्रकिट कोषमा १७।६६ माइक्रोग्राम प्रति डेसिलिटर सुन हुन्छ । अर्थात् एक लिटर शुक्रकिटमा १७६।६ माइक्रोग्राम सुन हुन्छ ।
प्रमुख अनुसन्धानकर्ता केपी स्कन्दनका अनुसार शुक्रकिटमा सुन कम भएमा वा नभएमा पुरुष नपुंशक बन्न सक्दछ ।

आयुर्वेदमा पुरुषत्व वृद्धिका लागि स्वर्ण भष्मको प्रयोग गर्नु लाभदायक मानिने कुराको वैज्ञानिक आधार भेटिएको उनको भनाई छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget