Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कुटपिटबाट एक बृद्धको मृत्यु


पाँचथर, पुस १५ गते।
पाँचथरको नागीन गाविस ८ भोटेगाउँमा बिहिबार दुई छिमेकीविच झगडा हुँदा कुटपिटबाट एक बृद्ध महिलाको मृत्यु भएको छ।नागीन गाविस ८ भोटेगाउँ बस्ने १८ वर्षिय फुर्ते भन्ने आकाश शेर्पाले अगोल्ठोले हिर्काउँदा छिमेकी ६४ वर्षिया डाल्मु शेर्पाको मृत्यु भएको हो। बिहिबार साँझ शेर्पा र छिमेकी फुर्ते्विच वाद(विवाद शुरु भएपछि उनले शेर्पाको टाउकोमा अगुल्ठोले प्रहार गरेका थिए। टाउकोमा गहिरो चोट लागेको शेर्पालाई घरमै डाक्टर बोलाई उपचार गराउनेक्रमम बिहिबार राती १ बजे उनको मृत्यु भएको अस्थायी प्रहरी चौकी नागीनले जनाएको छ। कुटपिटमा संलग्न आकाश शेर्पा प्रहरीको नियन्त्रणमा छन्।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget