Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

२०१९ सालमा कसरी १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको थियो, (हेर्नुस दुर्लभ राजपत्र)


75jilla-1

अहिले देशमा फेरि सीमाङ्कनको चर्चा चलेको छ। पहिलो संविधान सभा तुहिने कारणमध्ये एक प्रदेशहरुको सीमाङ्कन पनि थियो। दोस्रो संविधानसभाले पनि सीमाङ्कनको विषयमा निकै लफडा भोग्नुपर्‍यो। कयौँको त ज्यानै गयो। सीमाङ्कनलाई देश टुक्रा पार्ने रुपमा पनि धेरैले बुझ्ने गरेका छन्। नेपालमा १४ अञ्चल र ७५ जिल्लाको सेटमा बसेकोले अखण्ड अञ्चल, अखण्ड जिल्लाको आन्दोलन चलेको थियो। अहिले घोषणा भइसकेको प्रदेश पनि अखण्ड हुनुपर्ने भन्दै आन्दोलन भइरहेको छ।

नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्दा झन् कति गाह्रो भयो होला? त्यतिबेला त झन् केही पनि थिएन। खाली नक्सामा कोर्नुपर्ने थियो सीमा। २०१९ मंसिर ५ गते तत्कालीन राजा महेन्द्रको पालामा सरकारले यस्तो निर्णय गरेको हो। तर यसलाई राजपत्रमा प्रकाशित गरी सार्वजनिक भने एक महिनापछि मात्रै गरियो।


75jilla-2

75jilla-3

75jilla-4

75jilla-7

75jilla-8

75jilla-5

75jilla-6

75jilla-9





- mysansar.com बाट साभार

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget