Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पाँचथरमा मिनि ट्रक दुर्घटना, एक जनाको मृत्यु

mini truck accidentको लागि तस्बिर परिणाम
फाइल तस्वीर 

पाँचथर, मंसिर १८ गते । मेची राजमार्ग अन्तरगत पाँचथरको भारपा ५ गुराँसेमा शनिबार बिहान मिनि ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

झापाबाट ताप्लेजुङतर्फ जादै गरेको मे. १ ख १८४९ नम्बरको ट्रक बिहान ०४३० बजे अनियन्त्रित सडकबाट अन्दाजी सय मिटर तल खसेको हो। दुर्घटनामा ट्रकका चालक पाँचथर फिदिम नगरपालिका ३ लालीखर्क बस्ने अन्दाजी ३० वर्षिय मोहन कुमार राईको घट्नास्थलमै मृत्यु भएको प्रहरी चौकी जोरपोखरीले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी जोरपोखरी र जिल्ला प्रहरी कार्यालयबाट टोली खटि गएका छन्।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget