उदयपुर पुस ७गते
उदयपुरमा रक्सी खाएर एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।भलायडाँडा–९ ध्वाँसेका पुकन सादाले रक्सी खाएर कुटपिट गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण पुकनले रक्सी खाएर आवेगमा आई श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक ओम रानाले जानकारी दिए ।
उदयपुर पुस ७

हत्यापछि उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धा गरिरहेको छ । पुकनले समेत अपराध स्वीकार गरेका छन् । शोभाको शव बुधबार राति नै पोर्टमाटमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।

Post a Comment