Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पृथ्वी जयन्तीमा सार्वजनिक विदा राप्रपाद्धारा माग, क्याविनेटमा प्रस्ताव लैजाने

 
काठमाडौं, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ । बुधबार पार्टी हेडक्वार्टर धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी तथा सचिवालयको बैठकले सार्वजनिक विदाको माग गर्दै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई प्रस्ताव मन्त्रिपरिषद (क्याविनेट)मा लैजान निर्देशन दिएको छ । राप्रपाले राष्ट्रिय एकता दिवस र २९५ औं पृथ्वी जयन्तीको अवसरमा राजधानी र देशभर कार्यक्रममा गर्ने निर्णय गरेको छ । बैठकले सुदूर पश्चिमाञ्चलका केही जिल्लामा सुनियोजित ढंगले भएको भएको गौ हत्या घटनाको भत्सर्ना गर्दै घटनाको छानविन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग पनि गरेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget