तेह्रथुम, पुस १७ गते।
तेह्रथुमको आगलागीबाट घर तथा भान्सा जलेर नष्ट हुँदा अन्दाजी दश लाख बराबरको क्षति भएको छ। ईवा ९ बस्ने गंगाप्रसाद उप्रेतीको भान्सामा शुक्रबार राती अचानक आगलागी हुँदा उनको घरसहित रहेको सम्पुर्ण सामानहरु जलेका छन। आगलागीबाट उप्रेतीको दश लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रण गरिएको छ।
Post a Comment