Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सेयर कारोबार ह्वात्तै झर्यो, ५० करोड पनि पुगेन, बजार सुचक भने उक्लियो, अरुणको मूल्य झर्यो



विराटनगर मंसिर २९
 सेयर बजार १५०० अंकबाट घट्न पाएन। बुधबार बजार ६।६५ अंकले उक्लिएपछि बजार १५१६ अंकमा पुगेको छ।बजार केही बढे पनि कारोबार रकम भने निकै घटेको छ। दिनभरीमा १३७ कम्पनीको ४८ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

होटल र फाइनान्सवाहेक सबै सुचक उकालो लागेको छ। होटल १३ अंकले झरेको छ भने फाइनान्स आधा अंकले झरेको छ।बैंकिङ ७।८२ अंकले बढेको छ। विकास बैंक सवा एक अंक, जलविद्युत पौने दुई अंक, बिमा साढे ५९ अंक, उत्पादनमूलक सवा १५ अंक र अन्य एक अंकभन्दा केही कमले बढेको छ।

दिनभरीमा एभरेष्ट बैंकको नौं करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। लाइफ इन्स्योरेन्सको दुई करोड ९१ लाख र सिद्धार्थ बैंकको दुई करोड नौं लाख रुपैयाँको सेयर किनबेच भएको छ।हिमालय डिस्ट्रिलरीको सेयर मूल्य १० प्रतिशत हाराहारी वढेको छ। अरुण फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतले झरेको छ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget