Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बैजनाथपुरको क्रिकेट मैदान सातौं राष्ट्रिय खेलकुदको लागि तयार

बिराटनगर पुस ५ , 
सातौं राष्ट्रिय खेलकुदका लागि आयोजकको तर्फबाट सबै तयारी पूरा भएको जानकारी आएको छबताउनुभयो 
। यसैबीच बिराटनगर छेवैमा रहेको बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट पिच तयार पारिएको छ । अन्तर्राष्ट्रिय अम्पायर तथा पिच क्युरेटर शिरीष उपाध्यायको रहोवरमा मैदानको काम सम्पन्न भएको हो ।

मैदानमा दुईवटा पिच निर्माण गरिएको छ । पुस ९ गतेदेखि उक्त मैदानमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु हुने छन् । ६० लाख बजेट छुट्टयाइएको उक्त मैदानलाई अझ राम्रो बनाउन ५० लाख बढी रकम अझै आवश्यक रहेको क्युरेटर उपाध्यायले  । बिराटनगरमा क्रिकेट खेल प्रति धेरैको रुचि रहेपनि पुर्वाधारको अभाव रहिआएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget