Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सिर्जनाको १६ औँ बार्षिक साधारण सभा सम्पन्न



विराटनगर , पुस २ गते
विराटनगरमा सञ्चालित सृर्जना फाईनान्स लिमिटेड को १६ बार्षिक साधारण सभा आज विराटनगरको उद्योग संगठनको सभा हलमा एक कार्यक्रमका विच सम्पन्न  भएको छ । सो सभामा सेयर सदस्य लिला ढुडगेल ले स्वागत मन्त्वय राख्नुभयो ।  सो सभाको उदधाटन सुयस प्याकुरेलले अध्यक्ष ले पानसमा बत्ति बालेर उदधाटन गनुभएको थियो ।
  त्यसका प्रमुख कार्यकारी अधिकृत भवानी शंकर चापागाई ले संस्थाको स अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । सस्थाले  हाल सम्म आफनो अधिकृत पुजीँको ८३ प्रतिशत आर्यआजन भै रहेको छ भने ४ प्रतिशत पूजीँ  निश्क्रिय रुपमा रहेको छ । केन्द्रिय बैडकले कुनेै पनि क्षेत्रिय स्तरको बैकिड कारोवार गर्ने प्रावधान राखेकाले सृजना फाईनान्सले हाल सम्म ३० करोड २४ लाख पुजीँ पुयाएको कारण आगामी आर्थीक वर्ष क्षेत्रिय स्तरको बैकिड व्यावसाय राख्ने उहाँले बताउनुभयो ।  शेयर धनिले ४२.४०३ प्रतिशत शेयर धनिको मुनाफा रहेको कम्पनिबाट प्राप्त गर्ने बताउनुभयो । संस्थाले उहाँले एटि एम सेवा  , मोवाइल बैकिड सेवा , इन्टर बैकिड सेवा लगायतका ग्राहकमुखी सेवा पुयाउने लक्ष्य राखिएको छ ।  हाल सम्म १६ बटा शाखा साथै आगामी समय मा २४ स्थानबाट सेवा राखिने भएको छ ।

सो कार्यक्रममा उद्योग संगठन मोरड अध्यक्ष मुकेश उपाध्ययले बैडकको सफलताको कामना गदै औद्यिगिक क्षेत्रमा लगानी गनुपर्नेमा जोड दिनुभयो । मोरड व्यापार संधका निवर्तमान अध्यक्ष अविनासले बेकिड व्यावसायमा सेवामुलक व्यावसायलाई व्यापारिक साथै सामाजिक क्षेत्रमा योगदान पुयाउन सञ्चालक समितिले कार्ययोजना राख्नुभयो । साथै पत्रकार महासधको तर्फबाट  महेन्द्र विष्टले खाद्यय पदार्थ उत्पादनमा क्रियाशिल व्यावसायिलाई सहयोग गनुभयो । अन्त्यमा सिर्जना फाइनान्सका सुयस प्याकुरेलले बैकिड ब्यावसायलाई यो स्थानमा पुयाउने सवैलाई धन्यवाद व्याक्त गर्नुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget