Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

संघीय फोरमका नेता मृत्युञ्जय झामाथि सांघातिक आक्रमण


विराटनगर, ११ मंसिर । सङ्घिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झामाथि सांघातिक आक्रमण भएको छ । झालाई उमेशकुमार यादवको समुहले शनिवार साँझ विराटनगरमा कुटपिट गरेको घाइते झाले बताउनु भएको छ ।



गम्भीररुपमा घाईते भएका झाको कोशी अन्चल अस्पतालमा उपचार भईरहेको छ । झाको अनुहारमा गम्भीर चोट लागेको छ भने शरिरभरि कुटपिटको निलडाम रहेको  छ । फोरमको पुस ९ र १० गते मोरङ जिल्ला अघिवेशन हुदैछ । आईतवार १८ न, बडाको अघिवेशन हुदैछ ,अघिबेशनको सिलसिलामा शनिवार साँझ १८ नं. बडा पुग्नुभएका झामाथि यादवको समुहले आक्रमण गरेको पीडित झाले बताउनु भएको छ । फोरमका पूर्व मोरङ जिल्ला अधयक्ष उमेशकुमार यादव केही समयअघि नै पार्टीबाट कारवाहीमा परेको बताइएको छ ।



Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget