Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

'टाइब्रेकर' मा लाओसलाई हराउँदै नेपाल फाइनलमा




गोलकिपर किरण चेम्जोङको नायकत्व प्रदर्शनका कारण टाइब्रेकरमा लाओसलाई ३–० ले पराजित गर्दै नेपाल एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेको छ।

मलेसियाको कोचिङमा शनिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको खेल २–२ गोलको बराबरीमा टुँगिएपछि टाइब्रेकरको सहयोग लिइएको थियो।

जसमा नेपाली गोलकिपर किरणले लाओसका २ खेलाडीको पेनाल्टी रोक्दै नेपाललाई नाटकीय जीत दिलाए। नेपालका लागि हेमन्त गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले आफूले हानेको पेनाल्टीलाई गोलमा परिणत गरे।

लाओसका दुई खेलाडीको पेनाल्टी किरणले रोकेपछि तेस्रो पेनाल्टी प्रहार गर्न आएका खेलाडीले गोल पोस्टभन्दा बाहिर पेनाल्टी प्रहार गरेका थिए।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget