नया बन्न लागेको चलचित्रमा रिच इन्टरटेमेन्टको प्रस्तुति रहने जनाइएको छ। फिल्ममा करण श्रेष्ठ र मनोज अधिकारी निर्माता रहनु हुने पनि जनाइएको छ । चलचित्र को निर्देशन देव कुमार श्रेष्ठले गर्ने हुनु भएको छ । कलाकार र प्राबिधिक भने विदेशका रहने पनि कारण श्रेष्ठले जनाउनु भएको छ। फिल्म प्रेम कथामा आधारित रहेर बन्ने करण श्रेष्ठले बताउनु भयो । कलाकार वितरक निर्माता करण श्रेष्ठले यस अघि ओम र ज़न्जीर चलचित्र निर्माण गरिसक्नु भएको छ । यो उहाको तेस्रो चलचित्र रहेको जनाइएको छ।
Post a Comment