विराटनगर, मंसिर ७ गते । ताजपुरिया स्वायत्त क्षेत्र र विशेष संरक्षित क्षेत्रको माग गदै ताजपुुरिया समाज कल्याण परिषदले आज जिल्ला विकास समिति मोरंगमा ज्ञापनपत्र बुझाएको छ । ताजपुरियाहरुको सामाजिक, सांस्कृतिक अस्तित्व संकटमा आउने भन्दै उनीहरुले जिविसमा ज्ञापनपत्र बुझाएका हुन् । आफूहरु मोरडका विभिन्न ग्रामिण क्षेत्रमा अल्पसडख्यक रुपमा रहेको कारण नेपालको संविधानको धारा ५६ को उपधारा ५ मा भएको व्यावस्था अनुसार राज्य संरचना गर्दा आफनो अधिकारलाई समेटनुपर्ने कुरा उनीहरुले बताएका छन । महादेवा झुर्किया, सिजुवा, इटहरा, गोविन्दपुरमा मुख्य बसोबास रहेका ताजपुरियाहरुले आफूलार्ई रतुवामाइ नगरपालिकामा समाहित गर्न समेत माग गरेका छन् । सामान्यतया ताजपुरियाहरु बसाइ सराइ नगर्ने, पुस्तौ पुस्तासम्म एकै स्थानमा बसाइ कायम राख्ने तथा महाभारत कालभन्दा आगाडिदेखि वर्तमान मोरडको पूर्व दक्षिण कुना साथै झापा जिल्लामा वसोवास गर्दै आएका छन् ।
ताजपुरिया स्वायत्त क्षेत्रको माग गर्दै जिविसमा ज्ञापन

Post a Comment