Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

ताजपुरिया स्वायत्त क्षेत्रको माग गर्दै जिविसमा ज्ञापन


विराटनगर, मंसिर ७ गते । ताजपुरिया स्वायत्त क्षेत्र र विशेष संरक्षित क्षेत्रको माग गदै ताजपुुरिया समाज कल्याण परिषदले आज जिल्ला विकास समिति मोरंगमा ज्ञापनपत्र बुझाएको छ । ताजपुरियाहरुको सामाजिक, सांस्कृतिक अस्तित्व संकटमा आउने भन्दै उनीहरुले जिविसमा ज्ञापनपत्र बुझाएका हुन् । आफूहरु मोरडका विभिन्न ग्रामिण क्षेत्रमा अल्पसडख्यक रुपमा रहेको कारण नेपालको संविधानको धारा ५६ को उपधारा ५ मा भएको व्यावस्था अनुसार राज्य संरचना गर्दा आफनो अधिकारलाई समेटनुपर्ने कुरा उनीहरुले बताएका छन । महादेवा झुर्किया, सिजुवा, इटहरा, गोविन्दपुरमा मुख्य बसोबास रहेका ताजपुरियाहरुले आफूलार्ई रतुवामाइ नगरपालिकामा समाहित गर्न समेत माग गरेका छन् । सामान्यतया ताजपुरियाहरु बसाइ सराइ नगर्ने, पुस्तौ पुस्तासम्म एकै स्थानमा बसाइ कायम राख्ने तथा महाभारत कालभन्दा आगाडिदेखि वर्तमान मोरडको पूर्व दक्षिण कुना साथै झापा जिल्लामा वसोवास गर्दै आएका छन् ।

Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget