Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

झुण्डिएको अवस्थामा प्रहरीको श्रीमतीको शव फेला

hangingको लागि तस्बिर परिणाम

विराटनगर, कार्तिक २९ गते । विराटनगर १३ तीनटोलियामा डेरा गरी बस्ने एक महिलाको झुण्डिएको अवस्थामा शव फेलापरेका छ ।
आज बिहान आफू बस्दैआएको डेरामा सलको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी सहायक निरीक्षक मिरा खत्रीले जानकारी दिनुभयो । प्रहरी जवान राजकुमार भण्डारीको श्रीमतीले आफ्नै कोठामा सलको पासो लगाई विहान ६ बजको समयमा आत्महत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ ।
 शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पतालमा लगिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घरेलु विवादमा घटना भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् ।

Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget