Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विराटनगरमा भोका नाङ्गा सांसदलाई आर्थिक संकलन



विराटनगर, मंसिर ९ गते । । ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संशोधन गरी सांसदहरुलाई बढाइएको तलब सुविधाको विरोध स्वरुप विहीबार विराटनगरको ट्राफिक चौकमा भोकानाङ्गा सांसदहरुलाई भन्दै आर्थिक संकलन गरिएको छ ।
पब्लिक फोरमको आयोजनामा भएको कार्यक्रममा भोका नाङ्गा सांसदलाई भन्दै आर्थिक संकलन गरिएको हो । जनताहरु न्यूनत सेवा सुविधाबाट बञ्चित भैरहेको र देश दिनप्रतिदिन अधोगति तर्फ लागिरहेको अवस्थामा सांसदको तलब, सुविधा वृद्धि गरेकाले त्यसको विरुद्धमा आर्थिक संकलन गरिएको हो ।
संकलन भएको रकम सिडियो कार्यालय मोरङबाट संसद सचिवालय पठाइने उपभोक्तावादी संस्था पव्लिक फोरमले जनाएको छ । विद्यार्थी, बालबालिका, युवा, समाजसेवी, बुद्धिजीवी लगायत सम्पूर्णले पैसा संकलनमा सहभागी भएका थिए ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget