Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

क्यूवाका पूर्वराष्ट्रपति फिडेल कास्ट्रोको निधन

क्यूवा, मंसिर ११ गते  । क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन भएको छ ।
क्यूवाको सरकारी टेलिभिजनले पूर्व राष्ट्रपति क्यास्ट्रोको निधन भएको पुष्टि गरेको छ ।
उनलाई क्यूवामा कम्युनिस्ट क्रान्तिका नायक मानिन्थ्यो ।
९० वर्षीय कास्ट्रो लामो समयदेखि अस्वस्थ्य रहँदै आएका थिए । अस्वस्थ्यताकै कारण सन् २००८ मा उनले आफ्ना भाई राउल कास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए ।
उनले सन् १९५९ मा क्यूवामा भएको क्रान्तिको नेतृत्व गरेका थिए ।
फिडेल कास्ट्रोले सन् २०११ को अप्रिल १९ मा क्युवा कम्युनिष्ट पार्टीको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि उनका भाई राउल कास्ट्रो पार्टीको नेता बनेका छन् ।
समर्थकले फिडेललाई क्युवाका नागरिकलाई आफ्नो देश फिर्ता दिलाउने व्यक्तिको रुपमा परिभाषित गर्छन् । तर विरोधीले भने विपक्षीलाई क्रुद्ध रुपले दबाएको आरोप लगाउने गरेका छन् । (एजेन्सी)

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget