Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

रेल दुर्घटना : १२६ को मृत्यु




भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा अहिलेसम्म १२६ व्यक्तिको मृत्यु भएको छ । ६० जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा अन्य १५० भन्दा बढी घाइते भएका छन् । तर गम्भीर घाइते व्यक्तिको मृत्यु भएपछि दुर्भाग्यबस मृतकको सङ्ख्या १२६ पुगेको वरिष्ठ प्रहरी अधिकारी दलजित सिंह चौथरीले एएफपीलाई जानकारी दिएका छन् । उत्तर प्रदेशको कानपुर सरहसँग पुख्रायान क्षेत्रनजिकै स्थानीय समयानुसार आइतबार बिहान ३ः३० इन्डोर पटना एक्सप्रेस नामक सा रेल दुर्घटना भएको थियो । सो रेलका करिब १४ वटा डिब्बा पटरीबाट छुट्टिएर दुर्घटना भएको छ । दुर्घटनामा मृत्यु भएका परिवारलाई मन्त्रालय, सरकार, उत्तरप्रदेश, मध्य प्रदेश सरकारले गरेर १२ लाख ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेको छ ।

Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget