Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

एमाले बैठकमा पारुलको प्रस्ताव पारित



विराटनगर, मंसिर ४ गते । एमाले मोरंग जिल्ला कमिटी बैठकमा गरिब तथा असहायहरूलाई निजि अस्पतालहरूले निःशुल्क प्रदान गर्नुपर्न्े सेवा कार्यन्वयन गरिरहेका छन् कि छैनन् भन्ने विषयमा छलफल गरेको छ । अस्पतालले प्रदान गर्ने सेवाको विषयमा आज भएको छलफलमा सो कार्यान्वयनको लागी दवाव दिन प्रस्ताव दर्ता गराइएको पारुल क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीले प्रस्तुत गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको जनाइएको छ ।


Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget