Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

उपचारकालागि सुजाता सिंगापुर प्रस्थान

sujata koiralaको लागि तस्बिर परिणाम

काठमाडौ, २८ कार्तिक - सत्तारुढ दल नेपाली काँग्रेसकी नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला थप उपचारका लागि आज अपरान्ह सिंगापुर प्रस्थान गर्न्नु भएको छ ।

कोइराला आईतबार दिउसो १ बजे छोरी ज्वाईं रुबेल चौधरीसहित सिंगापुर प्रस्थान गर्नु भएको हो । स्तन क्यान्सरबाट पीडित कोइरालाको यहि हप्तादेखि केमोथेरापी सहितको उपचार सुरु हुने छ ।

(आइक्याप)को सम्मेलनमा भाग लिन मलेसिया पुग्दा चक्कर लागेपछि अस्वस्थ भई जाँच गर्दा उहालाई स्तन क्यान्सर भएको प्रारम्भिक रिपोर्ट आएको थियो । मलेसियाबाट नेपाल फर्केपछि उहा  घरमै आराम गरिरहनु भएको थियो ।

नेपाल आएलगत्तै उहाले स्वास्थ्य परीक्षणका लागि नमुना सिंगापुर पठाउनु भएको थियो । रिपोर्टमा उहालाई थप उपचार आवश्यक भएको भनिएपछि कोइराला उपचारका लागि सिंगापुर जानु भएको हो  । उहाको सिंगापुरमा कुन अस्पतालमा उपचार हुनेभन्ने खुलाइएको छैन ।

यता सरकारले पनि उहाको उपचारको लागि आजै ५० लाख रुपैयाँ उपलब्ध गराउनेबारे निर्णय गर्न गरेको छ  ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget