Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

तरुण दल महामन्त्रीका उमेर्द्वार बाबुराम अचार्य को हुन् ?

काठमाण्डौ, कार्तिक २७ गते ।   नेपाल तरुण दलको चौथो महाधिवेसन शनिबारबाट पोखरामा शुरु हुँदैछ । २७ गरेबाट २९ गतेसम्म पोखरामा हुने केन्द्रीय महाधिवेसनमा तरुण दलका नेता बाबुराम आचार्यले बिज्ञप्ती जारी गरेर नै महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरेकागरेका थिए। 
केहि समय अगाडी नै उमेर्वारी घोषणा गरेका आचार्य सुनसरीबाट काँग्रेस राजनीति गर्दछन् । महामन्त्रीमा विजयी भए दरुण दललाई अझ सशक्त र प्रभावकारी रुपमा पार्टीको भातृ संगठनको रुपमा लैजाने दाबी गरेका आचार्य एक नीडर, प्रखर, पद पाउनका लागी चाकडीलाई मन नपराउने युवाभित्र पर्छन । 
युवाहरुको भूमिका मूलूकलाई आवश्यक पर्दा प्रयोगबादीमा मात्र सीमीत भएको दाबी गर्ने आचार्य आफू खाडी राष्ट्र जाने युवाहरुलाई मुलुकमै रोजगारको बैकल्पीक ब्यबस्था गरेर रोक्ने अभियानमा लाग्ने बताउछन् । आचार्यले रुवदेशमै रोजगारीका अवशर दिन प्रयास गर्ने, ब्यावसायिक तालिमको ब्यावस्था गर्न पहल गर्ने, रोजगारका लागी विदेश जाने प्रवृतीलाई निरुत्साहित गर्ने र युवाहरुलाई आफ्नै देशमा रोजगारीको अवसर उपलब्ध गराउने लगायतका प्रतिवद्धता ब्यक्त गरेका छन् ।
 माओबादी हिँसात्मक जनयुद्धउन्मुख आचार्यलाई काँग्रेस भएकै कारण पटक पटक अपहरण गरेर माने प्रयास गरेको समाचार माद्यमहरुमा आएको थियो । सुनसरीको क्षेत्र नम्बर ५ का गरिजाप्रसाद कोईरालाको बिश्वासिला काँग्रेसी आचार्र्य तरुणदलका नेता बालकृष्ण खाँड, उदय शम्।्सेर राणा लगायतको नजिक भएर काम गरिरहेको बताईन्छ । पछिल्लो समयमा शुसिल कोईरालासंगको सम्पर्कमा नजिक भएका आचार्यले अफर आएपनि लाभको पदहरु लिने कामहरु गरेका छैनन् । 
नेबिसंघबाट तरुणदलमा प्रबेश गरेको बताउने आचार्य डेढ दशकबाट काँग्रेस भएका र नेताहरुसँग राम्रो सम्बन्ध भएपनि पार्टीको कुनैपनि पद नमागेको दाबी गर्छन् । तरुण दलको बिषयमा राम्रो अध्ययन गरेका बाबुराम आचार्य माओबादी र कम्न्युष्टहरुप्रति खरो रुपमा प्रश्तुत हुन्छन् । तरुण दल बुझेकोलाई पद दिनुपर्ने मान्यता राख्ने आचार्य चाकडीबाज, गुणगर्दी, रुपैंयाँ पैसाको चलखेल र हनुमान प्रबृतिले पार्टीलाई पछाडी पारेकोमा चिन्तित छन् । साथै स्वच्छ छवि भएको समेत दाबी गर्ने आचार्य आफूमात्र तरुणदलको महामन्त्रीको शसक्त दाबेदार भएको दाबी उनको छ ।
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget