Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नेपाल राष्ट्रिय कर्मचारी संगठन मोरङ विघटनको संघारमा तयारीमा



विराटनगर, असोज २० गते । माओवादी केन्द्र निकट कर्मचारीहरुको संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मोरङ सरुवाकै कारण विघटन जस्तै भएको छ । हालै सामान्य प्रशासन मन्त्रालयलगायत विभिन्न मन्त्रालय र विभागहरुले अन्धाधुन्द सरुवा गर्दा खासगरी मोरङमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बढी निशानामा परेको सो संगठनले जनाएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघ मोरङका किरण न्यौपानेले हाम्रा संगठनका खासगरी निजामती साथीहरुलाई निशानामा बनाएर मोरङ संगठन विघटन गराउने गरी सरुवा गरिएको आरोप लगाउनु भयो । पुनर्गठन र एकता गरी संगठन मजवुद बनाउनुपर्ने बेला मोरङका अध्यक्ष,सचिव, सहसचिव, सदस्यहरु तथा सल्लाहकार समितिका संयोजक सहितका पदाधिकारी र केन्द्रिय प्रतिनिधिसहित दर्जनौं व्यक्तिहरुलाई जिल्लाबाहिर सरुवा गरिएको छ । यसमा माओवादी केन्द्रका इनचार्ज कुशल लिम्बूले यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको र संशोधनको पहल भैरहेको जानकारी दिनुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget