Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

भारत–पाकिस्तानज सीमामा तनाव जारी, दुई आक्रमणकारी र एक भारतीय सेना मारिए

indian-army

भारत प्रशासित जम्मु–काश्मीरको बारामुला जिल्लास्थित ४६ राष्ट्रिय राइफल्सको सैन्य क्याम्पमा चरपन्थी आक्रमण भएको छ। भारतीय सेनाको उत्तरी कमानले ट्वीट गर्दै बारामुलामा आक्रमण भएको र स्थिति नियन्त्रणमा रहेको जनाएको छ। 

स्रोतलाई उधृत गर्दै बीबीसीले जनाएअनुसार कारबाहीमा दुई जना आक्रमणकारी मारिएका छन् । आक्रमणका क्रममा एक जना अर्धसैनिक बलका जवानसमे मारिएको र दुई जना घाइते भएको बताइएको छ। यसअघि काश्मिरकै उडीमा यस्तै आक्रमण भएको थियो । 

पछिल्लो आक्रमण उडीस्थित सैन्य मुख्यालयबाट तीस किलोमिटरको दूरीमा भएको हो । आक्रमणपछि भारतीय सेनाले खोजी अभियान तिब्रा बनाएको जनाएको छ। यता भारत पाकिस्तान सीमा क्षेत्रमा ठुलो गोली हानाहान भएको बताइएको छट। १७ जना भारतीय सेनाको ज्यान जानै गरी १८ सेप्टेम्बरमा उडीमा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव चलिरहेको छ। एजेन्सी
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget