Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पशुपति प्रसादको सफलतासँगै निर्देशक दिपेन्द्र के खनालले नयाँ चलचित्र ‘धनपति’ बनाउने

काठमाडौं । पशुपति प्रसादको सफलतासँगै निर्देशक दिपेन्द्र के खनालले नयाँ चलचित्र ‘धनपति’ बनाउने धोषणा गरेका छन्। बुधबार निर्देशक खनालले सामाजिक सञ्जाल फेसबुकमा चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन।
चलचित्र ‘धनपति’को कथा,पटकथा तथा संवाद खगेन्द्र लामिछानेको रहने छ। दिपेन्द्र के खनालको प्रोडक्सनसँग टुकि आर्टसले सहकार्य गरेर चलचित्र निर्माण गर्न लागिएको हो।
‘धनपति’ मा रोजीना सिटौलले लगानी गर्ने छिन् भने रजना नापित र समीर देवकोटा चलचित्रमा सह-निर्माताको रुपमा रहने छन्। यस्तै ओम गुरुङ चलचित्रको सहायक निर्माताको रुपमा रहने छन्।
‘धनपति’मा मुख्‍य नायकको भूमिका खगेन्द्र लामिछानेको रहनेछ भने बाकीँ कलाकारको खोजी भइरहेको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ।आउँदो माग महिनादेखि शुटिङ सुरु गरिने चलचित्र २०७४ सालमा प्रदर्शनमा आउने बताइएको छ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget