Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

छठसम्ममा संशोधन प्रस्ताव दर्ता नभएमा सशक्त आन्दोलन : महतो



विराटनगर, कात्तिक १४ गते   सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनको प्रस्ताव अविलम्ब संसद् सचिवालयमा दर्ता हुनुपर्ने बताउनुभएको छ । सो पार्टीद्वारा शनिबार बिराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आउँदो छठ पर्वसम्ममा संशोधन प्रस्ताव दर्ता नभएमा मधेसी मोर्चाले सशक्त आन्दोलन गर्ने बताउनुभयो ।

उहाँले संशोधन प्रस्तावका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको भए पनि प्रस्ताव दर्ता गर्नमा किन ढिलाइ भइरहेको हो भन्दै गुनासो प्रकट गर्नुभयो । पत्रकारको जिज्ञासामा उहाँले प्रस्तावलाई कुन दलले ‘समर्थन गर्ने कि नगर्ने’ भन्ने विषयमा अहिले बहस आवश्यक नरहेको चर्चा गर्दै प्रस्तावलाई समर्थन नगर्ने दललाई मधेसी जनताले मधेसमा परास्त गर्ने धारणा प्रकट गर्नुभयो ।

सो कार्यक्रममा संघीय समाजवादी फोरम र मावोवादी केन्द्र परित्याग गरि करिब १०० जना नेता तथा कार्यकर्ता सदभावना पार्टीमा प्रवेस गरेका थिए।  नवाप्रबेसीहरुलाई अध्यक्ष राजेन्द्र महतो र केन्द्रिय सदस्य दीलिप धाडेवाले स्वागत गर्नु भएको थियो। 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget