Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

एनसेलको अर्को ठगी

ncellको लागि तस्बिर परिणाम

विराटनगर, असोज १९ गते । चाडवाडको अवसरमा एनसेलले ल्याएको इन्टरनेट सेवामा डे डाटा प्याकमा ठगीको गन्ध देखिएको छ ।
चाडपर्वको उपलक्ष्यमा सुलभ दरमा ईन्टरनेट सेवाप्रयोग गर्न सकिने ‘डे डेटा प्याक’ ल्याएको भन्दै सर्वसाधारणमाथि ठगी गर्ने गरेको आरोप एनसेलमाथि लाग्न थालेको छ ।
एनसेलले १३ पैसा प्रति एमबी अर्थात दई सय ५० रुपैयाँमा मासिक दुई हजार एमबी दिने भने पनि यो योजना १५ दिनका लागि मात्रै रहने एनसेलले जनाएको छ ।
कहिले राजश्व ठगी गरेर त कहिले सर्वसाधारणलाई विभिन्न वहानामा ठगी गरेर कुख्याति कमाएको एनसेलको नेटवर्कमा अहिले आएर हत्तपत्त सम्पर्क नहुने सर्वसाधारणको गुनासो रहेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget