
इजिप्टकी एक महिलाको तौल ५ सय किलो भएको र उनी विश्वको सबैभन्दा मोटी महिला भएको बताइएको छ।
बेलायतबाट प्रकासित हुने पत्रिका डेली मेलका अनुसार इमान अहम अब्दुलाती नाम गरेकी ३६ वर्षीय यी महिला २५ वर्षदेखि अलेक्जिेन्ड्रियास्थित आफ्नो घरबाट बाहिर निस्किएकी छैनन्।
अत्याधिक मोटाईका कारण उनी आफ्नो ओछयानबाट उठन असक्षम छिन्। मोटाइकै कारण उनी ओछयानमै आफ्नो शरीर पनि हल्लाउन सक्ने अवस्थामा छैनन्।
Post a Comment