Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

एकाबिहानै बस दुर्घटना, एकको मृत्यु

bus-accident-baglung

विराटनगर, असोज १७ गते । पोखराको याम्दीमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । काठमाडौंबाट बाग्लुङको बुर्तिबाङका लागि छुटेको ग १ ख ६१६९ नम्बरको रात्रीबस आज बिहान साढे पाँच बजे दुर्घटना हुँदा गुल्मी नेटा २ का दुई बर्षका अर्सित अर्याल सहित दुईजनाको ज्यान गएको हो । 
एकजनाको परिचय खुलीनसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते ३३ जनाको पोखराका मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित रात्रीबस सडकबाट सेती नदी किनारमा खसेको हो । अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित हुँदा दुर्घटना भएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । बस पल्टिएलगत्तै सँगै गइरहेको अर्को बसका चालक तथा यात्रुहरुले उद्धार गरेका कारण घाइतेहरुको समयमै उद्धार भएको प्रहरीले जनाएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget