Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

साउदी अरेबियाका राजकुमारलाई फाँसी


कात्तिक ३ – साउदी अरेबियाका एक राजकुमारलाई हत्या आरोपमा दोषी ठहर गर्दै फाँसीको सजाय दिइएको छ । तीन वर्षअघि विवादको क्रममा एकजना नागरिकको गोली हानी हत्या गरेको 

आरोपमा दोषी पाइएका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई फाँसी दिइएको साउदी अरेबियाको गृह मन्त्रालयले जनाएको छ । राजकुमार अल–काबिरलाई कसरी फाँसी दिइयो भन्नेबारेमा केही खुलाइएको छैन । साउदी अरेबियामा विभिन्न अपराधमा संलग्नलाई मृत्युदण्ड दिने गरिएको छ ।

राजकुमार अल–काबिर यो वर्ष फाँसीको सजाय पाउने  एक सय ३४ औं व्यक्ति रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
सर्वसाधारण नागरिकलाई फाँसीको सजाय दिनु सामान्य रहेपनि साउदी राजपरिवारका सदस्यलाई फाँसीको सजाय निकै कम दिइन्छ ।  

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget