Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

हिन्दू मन्दिरमा मुश्लिमले जमरा राखे


jamaraaको लागि तस्बिर परिणाम

विराटनगर, असोज १६ गते । विराटनगरको एक हिन्दू मन्दिरमा मुस्लिम समुदायका दुई व्यक्तिले जमरा राखेर सामाजिक सद्भावको सन्देश दिएका छन् ।
विराटनगरका मो. मुक्तार अन्सारी र मो. मुस्लिम अन्सारीले विराटनगर १ स्थित राधाकृष्ण शिवपाञ्चायन मन्दिरमा उत्साहकासाथ जमरा राखेका हुन् । सबै धर्मका ईश्वर एउटै हुनाले आफूहरुले पनि जमरा राखेको उनीहरुले बताएका छन् । इद र रमजानमा पनि हिन्दू समदायले सहभागी भएर मनाउने गरेको भन्दै आफूले पनि जमरा राखेको बताएका छन् । उक्त मन्दिरमा विराटनगर क्षेत्रका तीन सयभन्दा बढी परिवारले सामूहिक जमरा राखेका छन् । पोखरिया युवा संघको आयोजनामा जमरा राखिएको अध्यक्ष अमिर गुरागाईँले जानकारी दिनुभयो । प्रत्येक वर्ष सामूहिक जमरा राख्नेहरुको संख्या पनि बढ्दै गएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget