Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मोरङ ट्राफिकद्वारा सचेतनामूलक कार्यक्रम




मोरंग, कार्तिक ४ गते । जिल्ला टफिक प्रहरी कार्यालय मोरंगले आज विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।


जिल्ला टफिक प्रहरी कार्यालयको सक्रियतामा आज बिहान विराटनगरस्थित बसपार्कमा चेतामूलक कार्यक्रम सम्पन्न गरिएको छ । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले आज बिहान विराटनगर बसपार्कमा यातायात व्यवसायी, चालक, यातायात मजदुरहरुलाई समेत सहभागी गराई प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटीले प्रशिक्षण दिनुभएको थियो । सोही कार्यक्रममा चेतनामूलक पर्चा वितरण गर्नुका साथै सवारी साधनमा स्टिकर समेत टाँसिएको थियो ।


यसैगरी, लागू औषध न्यूनिकरणका लागि विराटनगर ५ स्थित जामुनगाछीस्थित मदरल्याण्ड एकेडमीका विद्यार्थीहरुलाई चेतनामूलक प्रशिक्षण दिइएको प्रहरी निरीक्षक शिवाकोटीले बताउनु भयो । कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई लागू औषध दुव्र्यसनबाट हुने हानी र यसबाट बच्ने उपायका बारेमा प्रशिक्षण दिइएको थियो ।





Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget