Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

रमा प्रसाद— मायादेवि रिजाल पत्रकारिता पुरस्कारबाट पत्रकार तिवारी पुरस्कृत



असोज १३ विराटनगर रोशन पोखरेल
रमा प्रसाद— मायादेवि रिजाल पत्रकारिता पुरस्कार बाट मोरङ्गमा लामो समयदेखि पत्रकारिता गदै आउनुभएका नागरिक दैनिकका स्थानिय सम्पादक अजित तिवारी पुरस्कृत हुनुभएको छ । आज पत्रकार महासघको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उहाँलाई सहरी विकाश मन्त्रि अर्जुन नरसिह के सी ले उहाँलाई नगद एघार हजार एक सय एघार सहित सम्मानपत्रले सम्मान गनुभएको हो ।

कार्यक्रमलाई सम्वोधन गदै मन्त्रि केसीले देशको अग्रगामी विकाशमा पत्रकारहरुको भुमिका उल्लेखनिय रहेको र े बताउनुभयो । क्रियाशिल पत्रकार तिवारीले समाजको आवाज विहिनको आवाज आगामी दिनमा पनि अझ सशक्त रुपमा समेटने बताउनुभयो । एक फरक प्रसडगमा केसिले राजनैतिक रुपमा चाडै मदेशी जनताको आवाजलाई समेटेर दिगो संविधान का लागी आफुहरु प्रयासरत रहेको बताउनुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget