Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मेधाको उपचारमा लायन्स क्ल्व र गुराँसको सहयोग



असोज ४ रोशन पोखरेल
विराटनगरको सामाजिक संस्था लायन्स युनिक र गुराँसको संयुक्त पदस्थापना कार्यक्रमको अवसरमा हिजो १९ बर्षकै उमेरमा दुबै हात गुमाउन पुगेकी बिराटनगर कि मेधा कार्की लाई LCB Unique / LCB Guraas बाट रु २२ हजार रुपैया आर्थिक सहयोग रकम एक कार्यक्रमका विच हस्तारण गरिएको लाइन्स क्लव युनिकका प्रेसिडेन्ट विनोद कुमार राउतले जानकारी दिनुभयो । साथै सिमाको उपचारमा आगामी रुपमा थप सहयोग गरिने पनि क्ल्वका प्रेसिडेन्टले आफुले सकेको सहयोग गर्न आफनो संस्था प्रतिवद्ध भएको सो कार्यक्रममा व्यक्त गर्नुभयो ।
साथै संविधान दिवशको अवसरमा ३५ जना विरामीलाई नागरिक पोलिक्लिनिक मा विरामीलाई निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको छ । विरामीहरुलाई निशुल्क रुपमा सेवा प्रवाह गर्दा आफनो सामाज प्रतिको दायित्व अझ बढेको उपचारमा संलग्न डाक्टरहरुको भनाई रहेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget