
बिराटनगर, भाद्र २२ गते / बिराटनगर-१३ तिन्तोलियामा साेमवार राती बीभत्स तरिकाले हत्या गरिएका विघाथी विनाेद यादवकाे हत्यामा सङ्लन ४ जनालाई मोरङ प्रहरीले प्रकाउ गरेकाे छ / राकेश यादव, कृष्ण यादव, सराेज यादव र जितेन्द्र साहलाई प्रहरीले प्रकाउ गरेको हो ।
राकेश यादव, कृष्ण यादव र जितेन्द्र साहलाई मगलवार राति जाेगवनी बाट र सराेज यादवलाई सिरहाबाट प्रकाउ गरिएकाे प्रहरीले जनाएको छ ।
सुनसरी अाैरावनी -५ का जगदिश यादवका छाेरा २१ बर्शिय विघाथी विनाेद यादवकाे साेमवार राती एउटा घरमा विभत्स तरिकाले हत्या गरेका थिए। प्रकाउ परेकालाई वुघवार माेरङ प्रहरीले पत्रकार सम्मेलन गरेर सावजनिक गर्दैछ।
Post a Comment