Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बिनोद यादव हत्याका अभियुक्त पक्राउ

 
बिराटनगर, भाद्र २२ गते / बिराटनगर-१३ तिन्तोलियामा  साेमवार राती  बीभत्स तरिकाले हत्या गरिएका विघाथी विनाेद यादवकाे हत्यामा सङ्लन ४ जनालाई  मोरङ प्रहरीले प्रकाउ गरेकाे  छ /  राकेश यादव, कृष्ण  यादव, सराेज यादव र जितेन्द्र साहलाई प्रहरीले प्रकाउ गरेको हो । 
राकेश यादव, कृष्ण  यादव र जितेन्द्र साहलाई मगलवार राति जाेगवनी बाट र सराेज यादवलाई सिरहाबाट प्रकाउ गरिएकाे प्रहरीले जनाएको  छ । 
सुनसरी अाैरावनी -५ का जगदिश यादवका छाेरा २१ बर्शिय विघाथी विनाेद यादवकाे साेमवार राती एउटा घरमा विभत्स तरिकाले हत्या गरेका थिए। प्रकाउ परेकालाई वुघवार माेरङ प्रहरीले पत्रकार सम्मेलन गरेर सावजनिक गर्दैछ।
 

Labels:
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget