Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सप्तकोशी नदीमा पल्टिएको डुंगा फेला परेन्, अझै १५ जना बेपत्ता


sapta koshi boatingको लागि तस्बिर परिणाम
सुनसरी, असोज २ । सुनसरीको सप्तकोशी नदीमा शनिबार दिउँसो पल्टिएको डुंगा अझै फेला परेको छैन ।
डुंगामा चढी बेपत्ता भएका १५ जनाभन्दा बढी व्यक्तिको पनि अझै अत्तोपत्तो छैन । डुंगामा सवार ३७ जनाको हिजै सकुशल उद्धार गरिएको थियो ।
श्रीलंका टापुबाट प्रकाशपुर–५ राजावासा आउँदै गरेको डुंगा पल्टिँदा उनीहरु वेपत्ता भएका हुन् ।
प्रकाशपुरमा हाटबजार लाग्ने भएकाले उक्त डुंगामा क्षमताभन्दा बढी यात्रु चढेको स्थानीयले बताएका छन् ।
श्रीलंका टापुबाट हाट भर्न पुगेका यात्रु चढेको डुंगा राजावासा आइपुगेपछि भंगालोमा फसेको थियो ।
यात्रुको संख्या धेरै भएकाले डुंगा असन्तुलित भई पल्टिएको हुनसक्ने प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको छ ।
-

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget