Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

हाटखोला स्पोर्टिंग क्लवको उपाधि योंग हार्ट महेशपुरलाई




विराटनगर, भदौं २७ गते । विराटनगरको हाटखोला स्पोटिङ्ग क्ल्वद्धारा आयोजित फुटवल प्रतियोगितको उपाधि योंग हार्ट महेशपुर कटहरीले जितेको छ ।
 हिमचुली हाटखोला क्लव र योंग हार्ट महेशपुर कटहरीबीच आज फाइनल खेल भएको थियो । विराटनगरको हाटखोला मैदानमा भएको फाइनल खेलमा महेशपुरका अञ्जेश राईले एक गोल गर्दै हिमचुली हाटखोलालाई १)० ले पराजित गरेको छ ।


 खेलको म्यान अफ दी म्याच पनि योंग हार्टका अञ्जेश राई भएका थिए भने मेन अफ दी सिरिज अशोक खवास भएका थिए । प्रमुख अतिथि आरके चिल्ड्न अस्पताल, विराटनगरका प्रमुख सुनिल शर्माले विजेता टिमलाई शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । पहिलो हुन् टिम योंग हार्ट महेशपुर कटहरीलेले एघार हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने हिमचुली क्लव हाटखोलाले ७ हजार नगदसहित सिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ । वर्षातले फूटवल मैदानमा पानी जमेर हिलाम्मे भएपछि खेलाडीले केही असहज महसुस गरेका थिए ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget